Ne:Main Page
Jump to navigation
Jump to search
विश्वको स्वतन्त्र नक्सा मा यहाँहरुलाई स्वागत छ। यस परियोजना अन्तर्गत यहांहरु ले विश्वको सम्पुर्ण भौगोलिक सुचना नि:शुल्क प्राप्त गर्नुहुने छ।free . यस परियोजना सुरु गर्नुको मुख्य धेय बिभिन्न अध्ययन तथा प्रकोप ब्यवस्थापनका लागि प्रयोग हुने भौगोलिक सुचना जनस्तरमा नि:शुल्क उपलब्ध गराऊनु हो। उदाहरण का लागि तत्कालिन परिस्थितिमा नेपालमा नापी विभाग ले १:२५००० र १:५०००० स्केलका नक्सा प्रकाशन गर्ने गर्दछ जसको मुल्य रु १५० देखि माथी पर्न जान्छ यस अवस्थामा सम्पुर्ण नेपाल को नक्सा आवश्यक परेमा कति खर्च लाग्न सक्छ? आर्थिक रुपमा सक्षम नरहेका शोधकर्ता हरु तथा प्राकृतिक प्रकोप को समयमा अध्याबधिक सुचना को आवश्यकता लाई मध्यनजर गर्दै सहयोगका लागि विश्वको स्वतन्त्र नक्सा निर्माण गरिएको हो। |
|
|
|
|
Upcoming events (add) – यो पनि हेर्नुहोस्: Past Events Event archive 2004-2020
|